भारत / चीन / सार्क « Khabarhub

चिनियाँ हिरासतमा रहेका उइगर मोडलले भने – बाँच्ने अन्तिम आशामा छु

एजेन्सी - चीनको सिन्जियाङमा गैरकानूनीरूपमा राखिएका मुस्लिम अल्पसंख्यक उइगर समुदायका एक मोडलले एउटा भिडियो सार्वजनिक गर्दै आफू बाँच्ने अन्तिम आशामा रहेको बताएका छन् । सिन्जियाङ गैरकानूनीरूपमा राखिएको हिरासतबाट १० वर्षअघि बल्लतल्ल फुत्किएका मुस्लिम अल्पसंख्यक उइगर समुदायका ३१ वर्षीय घापरलाई फेरि हिरासतमै राखिएपछि त्यहाँभित्र हुने यातनालाई उनले भिडियोमार्फत सार्वजनिक गर्दै आफू बाँच्ने अन्तिम कोसिसमा रहेको बताएका…