Live on
Your Voice, Your Power
काठमाडौं– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आज (मंगलबार) ६९ औं जन्मदिन मनाउँदैछन् । जन्मदिनको कार्यक्रम मोदीले नर्मदा जिल्लामा मनाउने निर्णय गरेका छन् । त्यसका लागि उनी सोमबार राति नै गुजरात पुगिसेका छन् । जन्मदिनको दिन उनले बिहानै आफ्नी आमा हीराबेनलाई भेटेर आर्शिवाद लिएका छन् । त्यसपछि उनले नर्मदा नदीको सरदार सरोवर बाँधमा आयोजित विशेष पूजामा सहभागी…