भारत / चीन / सार्क « Khabarhub

भारतमा जनता कर्फ्यू शुरू, कोरोना संक्रमितको संख्या ३ सय नाघ्यो

काठमाण्डौ –  भारतमा आजदेखि जनता कर्फ्यू शुरू भएको छ । जनता कर्फ्यूको समयमा अत्यावश्यक बाहेकको काममा घरबाहिर नजान आह्वान गरिएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आह्वानमा केन्द्रदेखि लिएर राज्य स्तरको संस्थामा आइतबार ‘जनता कर्फ्यु’ अर्थात् सबै किसिमका गतिविधिलाई विश्राम दिने कोसिस गरिएको हो । प्रधानमन्त्री मोदीले भाइरस सङ्क्रमणको बढ्दो अवस्थालाई ध्यानमा राख्दै सबै जनालाई…