Live on
Your Voice, Your Power
लखनउ– भारत उत्तर प्रदशेको सोनभद्र जिल्लामा जमिनका विषयमा विवाद हुँदा ९ जनाको हत्या भएको छ । सोनभद्र जिल्लाको उभवन गाउँमा जमिनको विषयमा गाउँका प्रधान र स्थानीय गाउँलेको पक्षबीच भएको विवादका क्रममा गाउँका प्रधान पक्षले ९ जनाको हत्या गरेको जनाइएको छ । मृत्यु हुनेमा ६ पुरुष र तीन महिला रहेको भारतीय सञ्चामाध्यमले जनाएका छन् । दुई…