Live on
Your Voice, Your Power
भारत– भारतका चिकित्सकहरुले ४ घण्टा लामो शल्यक्रिया पछि एकजना बिरामीको पेटबाट चम्चा, स्क्रु ड्राइभर, दाँत माझ्ने ब्रस, चक्कु र ढोकाको चुकुल निकालेका छन् । भारतको हिमाञ्चल प्रदेशको मण्डी जिल्लास्थित लालबहादुर शास्त्री सरकारी मेडिकल कलेजका डाक्टरहरुले मानसिक सन्तुलन गुमाएका एकजनाको पेटबाट ती सामानहरु बाहिर निकालेका हुन् । मानसिक सन्तुलन गुमाएका बिरामी २५ वर्षे करण सेन रहेको…