भारत / चीन / सार्क « Khabarhub

बंगालको खाडीमा डुंगा डुब्दा १५ रोहिङ्ग्या शरणार्थीको मृत्यु

ढाका– बंगलादेशको तटपारी डुङ्गा दुर्घटना हुँदा कम्तीमा १५ रोहिङ्ग्या शरणार्थीको ज्यान गएको छ । बंगलादेशबाट भागेर मलेसिया जानेक्रममा १३० जना चढेको डुङ्गा बंगलादेशको तटपारी बंगालको खाडी क्षेत्रमा रहेको सेन्ट मार्टिन टापुनजिक डुबेको बंगलादेशको तटरक्षक फौजले जनाएको छ । डुङ्गामा चढेकामध्ये ७० जनाभन्दा धेरैलाई उद्धार गरिएको जनाइएको छ । ५० जना क्षमताको डुङ्गा बंगलादेशको तटीय शहर…