भारत / चीन / सार्क « Khabarhub

कश्मीर पुगेर ईयूको टोलीले भन्यो– आतंकवाद विरुद्ध भारतको प्रयासप्रति समर्थन गर्छौं

श्रीनगर– जम्मू–कश्मीरको दुई दिन भ्रमणमा रहेको युरोपियन युनियन (ईयू) का सांसदहरुको एक प्रतिनिधिमण्डलले स्थायी शान्ति तथा आंतकवादको अन्त्यका लागि भारतले गरेको प्रयासप्रति पूर्ण समर्थन रहेको जनाएको छ । ईयूका २३ सांसदको भ्रमण टोलीले बुधबार संयुक्त पत्रकार सम्मेलनमा आफूहरुको यो भ्रमणलाई गलत ढंगले हेरिएको भन्दै यसमा कुनै राजनीतिक सम्बन्ध नरहेको जनाए । आफूहरु यहाँको तथ्य जुटाउन…