भारत / चीन / सार्क Archives | Page 332 of 335 | Khabarhub Khabarhub

जमात ए इस्लामीको गतिविधिमाथि ५ वर्षको प्रतिबन्ध

एजेन्सी– भारतीय अधिकारीले भारत प्रशासित कश्मीरमा सक्रिय इस्लामिक संगठन जमात ए इस्लामीमाथि प्रतिबन्धको घोषणा गरेका छन् । हिंसात्मक विद्रोह तथा पृथकतावादलाई बढावा दिएको भन्दै जमात ए इस्लामीमाथि ५ वर्षे प्रतिबन्धको घोषणा गरिएको हो । भारतको गृह मन्त्रालयले विज्ञप्ति जारी गर्दै जमात ए इस्लामीको गतिविधिमा ५ वर्षे प्रतिबन्ध लगाइएको जनाएको हो । गृह मन्त्रालयले त्यस संगठनको…