भारत / चीन / सार्क Archives | Page 334 of 335 | Khabarhub Khabarhub

कश्मीरमा आम हड्ताल, जातीय दंगाको खतरा

एजेन्सी– ४० जना अर्धसैनिक बलका सैनिकको ज्यान जाने गरी भारत प्रशासित कश्मीरको पुलावामामा भएको आत्मघाती आक्रममण पछि आइतबार पनि आम हड्ताल जारी रह्यो । कश्मीर बाहिर रहेका कश्मीरीमाथि आक्रमण र दुर्व्यवहार भएकाे भन्दै कश्मीरमा आमहड्ताल भएको हाे । कश्मीर उपत्यकाका व्यावसायिक संस्थाहरुको अगुवाइमा आमहड्ताल गरिएको हो । आम हड्ताललाई यातायात व्यावसायी तथा ट्रेड युनियनहरुले पनि समर्थन गरेको…