Live on
Your Voice, Your Power
गुवाहाटी– भारतको आसाममा विषाक्त मदिरा (देसी दारु)को सेवनबाट कम्तीमा १७ जनाको ज्यान गएको छ । राजधानी गुवाहाटीबाट ३ सय १० किलोमिटर टाढा गोलाघाटमा भन्ने स्थानमा रहेको चिया बगानमा काम गर्ने मजदुरले विषाक्त मदिराको सेवन गर्दा भएको घटनामा अरु ४० जना भन्दा धेरै सिकिस्त बिरामी परेका छन् । साप्ताहिक पारिश्रमिक आएपछि स्थानीय चिया बगानका १ सय जनाभन्दा…