भारत / चीन / सार्क « Khabarhub

कोरोना भाइरसले बलात्कारबाट जोगायो !

हामीले कोरोना भाइरसले धेरै मानिसहरुको मृत्यु भएको समाचार त सुन्दै र पढ्दै आएका छौं । तर, कोरोना भाइरसले चीनमा बलात्कारको घटना हुनबाट जोगाएको छ । चीनमा बलात्कारको शिकार हुन लागेकी एकजना स्वस्थ युवतीले आफूलाई कोरोना भाइरस लागेको अभिनय गरी सम्भावित बलात्कारबाट जोगिएको डेलिमेलले समाचारमा उल्लेख गरेको छ । प्रहरीका अनुसार ती युवती घरमा एक्लै बसिरहेको…