Live on
Your Voice, Your Power
एजेन्सी– स्थानीय भारतीय अधिकारीहरूले सुरक्षासम्बन्धी चेतावनी जारी गरेपछि हजारौँको सङ्ख्यामा हिन्दू तीर्थयात्री र पर्यटकले भारत प्रशासित कश्मीर छाडिरहेका छन् । भारतीय अधिकारीहरूले अमरनाथ यात्रामा जाने हिन्दू तीर्थालुमाथि 'आतङ्ककारी आक्रमणको खतरा' रहेको चेतावनी दिएका थिए । अधिकारीहरूले पाकिस्तानद्वारा संरक्षित आतङ्कवादीहरूुले वर्षको एउटा समयमा मात्र जान पाइने प्रसिद्ध तीर्थस्थल अमरनाथतिर गइरहेका तीर्थयात्रीहरूलाई आक्रमण गर्ने योजना बनाएको दाबी…