भारत / चीन / सार्क « Khabarhub

एयर इन्डियाका जहाजलाई ६ विमानस्थलमा इन्धन भर्न रोक

नयाँ दिल्ली– भारतको राष्ट्रिय ध्वजावाहक विमान कम्पनी एयर इन्डियाका जहाजलाई दक्षिण भारतका ६ वटा विमानस्थलमा इन्धन भर्न रोक लगाइएको छ । आयल मार्केटिङ कम्पनी (ओएमसी)ले एयर इन्डियालाई इन्धन उपलब्ध गराउन बन्द गरेको हो । एयर इन्डियाले यसअघिको बक्यौता नतिरेका कारण यी ६ एयरपोर्टमा तल भर्न नदिने निर्णय गरिएको ओएमसीले जनाएको छ । बिहीबार अपराह्न ४…