Live on
Your Voice, Your Power
एजेन्सी– जम्मू कश्मीर राज्यलाई पुनर्गठन गर्ने भारत सरकारको निर्णय भारतको आन्तरिक मामिला रहेको संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्का अधिकांश सदस्य मुलुकहरुले जनाएका छन् । जम्मू कश्मीरलाई दिएको विशेष राज्यको मान्यता दिने संविधानको धारा ‘३७० तथा ३५ ए’ खारेज गरी राज्यलाई दुई केन्द्र शासित प्रदेशमा पुनर्गठन गर्ने भारत सरकारको निर्णय भारतको आन्तरिक मामिला रहेको सुरक्षा परिषद्का अधिकांश…