Live on
Your Voice, Your Power
नयाँ दिल्ली– अमेरिकाले भारतीय सामानको आयातमा दिँदै आएको ग्राह्यता बन्द गरेको बदलामा भारतले २८ किसिमका अमेरिकी सामानको आयातमा कर बढाउने घोषणा गरेको छ । आइतबारबाट लागू हुनेगरी भारतले २८ किसिमका अमेरिकी सामानको आयातमा कर बढाउने घोषणा गरेको हो । भारत सरकारले जारी गरेको सूचनामा अमेरिकी सामानको आयातमा कर बढाउने जनाइएको छ । यी सामानको सूचीमा…