Live on
Your Voice, Your Power
इस्लामावाद– जम्मू कश्मीरलाई विशेष राज्यको मान्यता दिने भारतीय संविधानको धारा ३७० र ३५ ए खारेज गरी जम्मू कश्मीरलाई केन्द्र प्रशासित दुई राज्यमा विभाजन गर्ने भारत सरकारको निर्णयविरुद्ध ‘सैनिक विकल्प’ प्रति पाकिस्तानले ध्यान नदिएको पाकिस्तानी विदेशमन्त्रीले जनाएका छन् । पाकिस्तानी विदेशमन्त्री शाह महदुम कुरेशीले राजधानी इस्लामावादमा पत्रकार सम्मेलन गर्दै भारतविरुद्ध सैनिक कदम चाल्न पाकिस्तान तयार नभएको…