Live on
Your Voice, Your Power
इस्लामावाद– पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तमा डुङ्गा दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । खैबर पख्तुनख्वा प्रान्त भएर बग्ने सिन्धु नदीमा डुङ्गा दुर्घटनामा भएको हो । सङ्ला जिल्लाबाट हरिपुर जिल्लातर्फ जाँदै गरेको डुङ्गा दुर्घटना हुँदा अरु २१ जना बेपत्ता छन् । बेपत्ताको खाजी कार्य जारी रहेपनि उनीहरु जीवित भेटिने सम्भावना भने न्यून रहेको अधिकारीले जनाएका…