भारत / चीन / सार्क « Khabarhub

दुई ठाउँबाट चुनाव लडेका राहुल गान्धी केरलाबाट विजयी

भारत– भारतको विपक्षी दल काँग्रेस पार्टीका प्रमुख राहुल गान्धीले दक्षिणी राज्य केरलाको वायनाड निर्वाचन क्षेत्रमा फराकिलो मत अन्तरले विजयी भएसँगै संसद्मा उनको प्रतिनिधित्व निश्चित भएको छ । वायनाडमा उनले ४ लाख २८ हजारभन्दा धेरै मत अन्तरले निकटतम प्रतिद्वन्द्वी भारतीय कम्युनिष्ट पार्टी भाकपाका पीपी सुनिरलाई पराजित गरेका हुन् । गान्धीले ७ लाख ४ हजार ३८ मत…