Live on
Your Voice, Your Power
काठमाडौं- बंगलादेशमा अल्पसङ्ख्यक समुदायमाथि हुने हिंसाका घटनाबारे नयाँ तथ्य सार्वजनिक भएको छ । बंगलादेशका अल्पसङ्ख्यकहरुको मानव अधिकार कंग्रेसले प्रतिवेदन सार्वजनिक गर्दै पछिल्ला सात महिनामा १ सय १६ जना अल्पसङ्ख्यक समुदायका व्यक्तिको हत्या भएको उल्लेख छ । सन् २०२५ को जुन ६ देखि यस वर्षको जनवरी ५ सम्मको सात महिनामा बंगलादेशमा १ सय १६ जना अल्पसङ्ख्यक…