भारत / चीन / सार्क « Khabarhub

पाकिस्तानको बलोचिस्तानमा मोबाइल र इन्टरनेट सेवा अवरुद्ध

काठमाडौं- पाकिस्तानको बलोचिस्तान प्रान्तमा मोबाइल र इन्टरनेट सेवा अवरुद्ध भएको छ । राजधानी क्वेटासहित प्रान्तका विभिन्न क्षेत्रमा मोबाइल र इन्टरनेट सेवा अवरुद्ध भएको बलोचिस्तान पोस्टले जनाएको छ । सरकारी अधिकारीले सुरक्षा चिन्ताका कारण मोबाइल र इन्टरनेट सेवा बन्द गर्नुपरेको जनाएका छन् । यसबारे ती अधिकारीले कुनै विवरण नदिएको पोस्टले उल्लेख गरेको छ । मोबाइल र…