Live on
Your Voice, Your Power
काठमाडौं– भुटानमा आएको प्राकृतिक विपदको उद्धार तथा राहतमा भारतले सहयोग गरेको छ । भुटानको आमोछु नदीमा अचानक बाढी पहिरो आएपछि भारतले सहयोगको हात बढाएको हो । अचानक आएको बाढीले गर्दा स्थानीय बासिन्दा र कामदारहरु फसेका थिए । यस्तो अवस्थामा भुटानी अधिकारीहरुसँग समन्वय गरी भारतीय सेनाले उद्धार अभियान सञ्चालन गरेको हो । खराब मौसमका कारण पारो…