भारत / चीन / सार्क « Khabarhub

भारतीय राष्ट्रपति मुर्मू सवार हेलिकप्टर हिलोमा फस्यो, प्रहरीले धकेलेर निकालिदिए

केरला- भारतकी राष्ट्रपति द्रौपदी मुर्मू सवार हेलिकप्टर बुधबार अवतरणपछि हिलोमा फसेको घटना सार्वजनिक भएको छ। प्रहरी र अग्नि–नियन्त्रणकर्मीहरूले भारतीय वायुसेनाको एमआई–१७ हेलिकप्टरलाई धकेलेर हिलोबाट निकालेका छन् । राष्ट्रपति सबरीमाला मन्दिर दर्शनका लागि जाँदै थिइन्। घटना केरला राज्यको पथानामथिट्टा जिल्लास्थित राजीव गान्धी रंगशालामा भएको हो, जहाँ हेलीप्याड हतारमा निर्माण गरिएको थियो । घटनास्थलमा रहेका अधिकारीका अनुसार…