भारत / चीन / सार्क « Khabarhub

भारत–पाकिस्तान तनाव : एलओसीपछि नेपाली सीमामा पनि कडा निगरानी, सुरक्षाकर्मी थपियो

नयाँदिल्ली - बिहीबार रातिदेखि पाकिस्तानसँग तनाव चुलिएपछि भारतले नेपालतर्फको सीमावर्ती क्षेत्रमा पनि विशेष सतर्कता अपनाउन निर्देशन जारी गरेको छ। भारतको खुला सीमा नेपालसँग जोडिएकाले उच्च सतर्कता घोषणा गरिएको छ। भारत–नेपाल सीमा क्षेत्रमा पनि अब सुरक्षा बढाइएको छ। थप सुरक्षाकर्मीहरू सीमामा खटाइएका छन्। दिनसँगै राति पनि कडा गस्तीको निर्देशन दिइएको छ। प्रहरी र एसएसबी (सशस्त्र सीमा…