Live on
Your Voice, Your Power
काठमाडौँ- भारतका केन्द्रीय संस्कृति राज्यमन्त्री अर्जुनराम मेघवालले गौतम बुद्धका विचार आज पनि सान्दर्भिक रहेको टिप्पणी गरेका छन् । विश्व बौद्ध सम्मेलनलाई सम्बोधन गर्दै राज्यमन्त्री मेघवालले बुद्धका विचार शिक्षा शान्ति र अहिंसामा आधारित रहेको बताए । राज्यमन्त्री मेघवालले अहिंसा र शान्तिमा आधारित बौद्ध दर्शन भारतीय दर्शनसँग मेल खाने पनि उल्लेख गरे । उनले गौतम बुद्धका विचार…