Live on
Your Voice, Your Power
इस्लामावाद– पाकिस्तानमा न्यायाधीशको घरमा काम गर्दै आएकी १४ वर्षे नाबालिगलाई यातना दिइएको घटना सार्वजनिक भएको छ । घटना पाकिस्तानको सरगोधा क्षेत्रमा भएको हो । पाकिस्तान पाकिस्तानी समाचार संस्था जियो न्युजका अनुसार न्यायाधीश असिम हफिजको घरमा काम गर्दै आएकी १४ वर्षीया बालिकालाई कुटपिट गरी गम्भीर घाइते बनाएको घटना सार्वजनिक भएको हो । ती नाबालिगलाई न्यायाधीशकी श्रीमतीले…