भारत / चीन / सार्क Archives | Page 72 of 324 | Khabarhub Khabarhub

भारतको जम्मु कश्मीरमा जापानी चेरी ब्लसमको शैलीमा बगैँचा बन्ने

काठमाडौँ- भारतको जम्मु कश्मीरमा जापानी चेरी ब्लसमको शैलीमा बगैँचा बन्ने भएको छ । जम्मु कश्मीर सरकारले जापानी साकुराको शैलीमा चेरी ब्लसम बगैँचा स्थापना गर्ने निर्णय गरेको हो । चेरी बगँैचाको मोडालिटीलाई अन्तिम रूप दिइएको र यो वर्षको अन्त्यसम्ममा उक्त बगैँचाको निर्माण कार्य पूरा भइसक्ने अपेक्षा गरिएको छ । जापानी अधिकारीहरू र भारतको केन्द्रीय विदेश मन्त्रालयसँग…