भारत / चीन / सार्क « Khabarhub

पाकिस्तानका प्रथम सिख पत्रकारलाई जागिरबाट हटाइयो

इस्लामावाद- पाकिस्तानका प्रथम सिख पत्रकार तथा प्रस्तोता हरमीत सिंहलाई हालै सार्वजनिक टेलिभिजनले जागिरबाट बर्खास्त गरेको छ । पाकिस्तान पिपुल्स पार्टी (पीपीपी) की नेतृ तथा पूर्वमन्त्री शाजिया अट्टा मारीले राष्ट्रिय जवाफदेहिता ब्युरो (एनएबी) ले छापा मारी उनको साथबाट ९७ अर्ब पाकिस्तानी रुपैयाँ बरामद गरेको भनी गलत समाचार फैलाएको आरोप लगाएपछि हरमीतलाई बर्खास्त गरिएको थियो । पाकिस्तानको…