Live on
Your Voice, Your Power
नयाँ दिल्ली- पाकिस्तानी भूमिबाट ड्रोनमार्फत् भारततर्फ अवैध लागूऔषधको तस्करी अझै नियन्त्रणमा आउन सकेको छैन । हालैमात्र भारतीय सीमा सुरक्षा बल (बीएसएफ) ले पाकिस्तानी भूमिबाट अवैध लागूऔषध हेरोइनसहित चीनमा निर्मित ड्रोन बरामद गरेको छ । भारतको पञ्जाब प्रान्तस्थित फिरोजपुर जिल्लास्थित पाकिस्तानी सीमानजिकै सुरक्षाकर्मीले उक्त ड्रोन बरामद गरेका हुन् । रानापञ्ज ग्रेन क्षेत्रमा खोजी अभियानपछि उक्त ड्रोन…