Live on
Your Voice, Your Power
इस्लामावाद- पाकिस्तानको गिल्गिट बल्टिस्तानमा शिक्षा शुल्क वृद्धिको विरोधमा प्रदर्शनको आयोजना गरिएको छ । विद्यालयमा आधारभूत सुविधा नभएपनि शुल्क बढाएको भन्दै सयौँ विद्यार्थी तथा अभिभावकले प्रदर्शन गरेका हुन् । प्रदर्शनकारीले विद्यालयमा खानेपानी, प्रयोगशाला, फर्निचरजस्ता सुविधाको अभाव रहेको जनाएका छन् । कतिपय अवस्थामा विद्यालयमा अध्यापन गराउने विषयगत शिक्षकहरुको पनि आभाव रहेको छ । उनीहरुले कक्षाकोठा नभएका कारण…