भारत / चीन / सार्क « Khabarhub

हाम्रे देशमा पाकिस्तानी तालिबानको उपस्थिती छैन : अफगान तालिबान

काबुल- अफगानिस्तानमा शासन चलाइरहेको तालिबानले आफ्नो मुलुकमा पाकिस्तानी तालिबानको उपस्थिती रहेको भनी पाकिस्तान सरकारले लगाएको आरोप खण्डन गरेको छ । मुलुकका जनताको ध्यान भड्काउनका लागि पाकिस्तान सरकारले आफ्नो मुलुकमा तहरिक ए तालिबान पाकिस्तान भनिने पाकिस्तानी तालिबानको उपस्थिती रहेको आरोप लगाएको अफगान तालिबानको भनाइ छ । अफगानिस्तानको टोलो न्यूजले जनाएअनुसार अफगान तालिबान सरकारका प्रवक्ता जबिहउल्लाह मुजाहिदले…