भारत / चीन / सार्क « Khabarhub

पाकिस्तानमा ७० जना कामदारमाथि लुटपाट

इस्लामावाद- पाकिस्तानको कराँची सहरमा कारखानामा काम गर्ने ७० जना कामदारमाथि लुटपाट भएको छ । कराँचीको शाह फैसाल क्षेत्रमा ७० जना कामदारमाथि लुटपाटको घटना भएको एआरवाई न्यूजले जनाएको छ । मोटरसाइकलमा आएका लुटेराको समूहले उनीहरुमाथि लुटपाट गरेको भारतीय समाचार संस्था एएनआईले जनाएको छ । छाला कारखानामा काम गर्ने कामदार चढेको गाडी रोकी लुटराले लुटपाट गरेका थिए…