Live on
Your Voice, Your Power
अयोध्या- भारतमा २००२ मा भएको गोधरा रेल घटनाका दिवंगत कारसेवकहरूको परिवारजनलाई पनि अयोध्यामा हुन गइरहेको राम मन्दिरको प्राण प्रतिष्ठा समारोहमा निम्तो दिइएको छ । तीर्थ क्षेत्र ट्रस्टले दिवंगत कारसेवकको परिवारलाई अयोध्या आउने जाने सम्पूर्ण व्यवस्था गरेको छ । उनीहरुलाई विशिष्ट अतिथिको रूपमा बोलाइएको ट्रस्टले जनाएको छ। राम मन्दिरको प्राण प्रतिष्ठा समारोह भोलि सोमबार आयोजना हुँदैछ…