भारत / चीन / सार्क « Khabarhub

भारत र साउदी अरबबीच हजसम्बन्धी सम्झौता

जेद्दा- भारत र साउदी अरबबीच सन् २०२४ का लागि हजसम्बन्धी सम्झौता भएको छ । भारतीय समाचार संस्था एएनआईका अनुसार महिला बालबालिका विकास एवम् अल्पसङ्ख्यक मामिलासम्बन्धी भारतीय मन्त्री स्मृति इरानी र साउदी अरबका हज तथा उमराह मामिलामन्त्री तौफिक बिन फवजान रबियाबीच हजसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको हो । भारतीय विदेश राज्यमन्त्री भी मुरलिधरणको उपस्थितीमा साउदी अरबको जेद्दा…