Live on
Your Voice, Your Power
इस्लामावाद- अवैध रुपमा हुने व्यवसायका कारण पाकिस्तानले अर्बौँ डलर गुमाउने गरेको पाइएको छ । न्यूज इन्टरनेशनलको समाचारअनुसार पाकिस्तानमा एसिया महादेशकै सबैभन्दा धेरै अवैध व्यवसाय हुने गरेको छ । यसबाट पाकिस्तानको औपचारिक क्षेत्रमा नराम्रो असर परेको समाचारमा जनाइएको छ । पाकिस्तान बिजनेश काउन्सिल (पीबीसी) का अनुसार पाकिस्तानमा तस्करी, न्यून बिजक दर्ता, गलत आयात घोषणा, जालसाजीजस्ता गतिविधिको…