Live on
Your Voice, Your Power
इस्लामावाद- पाकिस्तानले १७ लाख अफगानहरुलाई मुलुक छाड्न वा पक्राउ र निर्वासनको सामना गर्न अल्टिमेटम दिएपछि एक महिनामा एक लाख ६५ हजारभन्दा बढी अफगान नागरिक पाकिस्तानबाट भागेको अधिकारीहरूले बिहीबार बताएका छन् । नोभेम्बर १ को समयसीमा नजिक आउनासाथ प्रहरीले अफगानहरूलाई पक्राउ गरेर हिरासतमा लिनका लागि दर्जनौँ होल्डिङ सेन्टर खोल्न सुरु गरेपछि पछिल्ला केही दिनमा बहुसङ्ख्यक मानिस…