Live on
Your Voice, Your Power
बेइजिङ- चीनले ११ खर्ब अमेरिकी डलर ऋण उठाउन बाँकी रहेको पाइएको छ । विकास लगानीबारे तथ्यांक राख्दै आएको ‘एड डेटा’ ले सार्वजनिक गरेको प्रतिवेदनमा चीनले विश्वका विकासशील मुलुकहरुबाट ११ खर्ब अमेरिकी डलर ऋण उठाउन बाँकी रहेको उल्लेख गरिएको छ । यसमा मूलधन समावेश भएपनि ब्याज भने समावेश छैन । एड डेटाका अनुसार यीमध्ये आधाभन्दा धेरै…