युद्ध / शान्ति « Khabarhub

फार्स न्युज भन्छ, ‘इरान-इजरायल युद्ध विरामको कुरा झुटो हो’

काठमाडौं - अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध विरामको घोषणा गरे पनि इस्लामिक रेभुलेसनरी गार्ड कर्प (आइआरजिसी) मा आबद्ध सञ्चार माध्यम फार्सले यसलाई झुटो भनेको छ। फार्सले नाम नछाप्ने शर्तमा भन्दै औपचारिक वा अनौपचारिक रूपमा युद्ध विरामको कुनै प्रस्ताव टेबल नभएको जनाएको छ। दोहामा अमेरिकी बेसमा भएको इरानी आक्रमणपछि अमेरिकी मनोबल घटेपछि ध्यान अन्यत्र मोड्न त्यसो…