Live on
Your Voice, Your Power
तेहरान- युद्धका बीच इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (आईआरजीसी) ले अमेरिकी अत्याधुनिक एफ-३५ लडाकु जेटमाथि आक्रमण गरेर क्षति पुर्याएको दाबी गरेको छ। आईआरजीसीले उक्त आक्रमणको भिडियोसमेत सार्वजनिक गरेको छ, जसमा जेटलाई निशाना बनाएको देखिन्छ। यद्यपि उक्त भिडियोको स्वतन्त्र पुष्टि हुन सकेको छैन। यसैबीच अमेरिकी सेन्ट्रल कमाण्डले इरानमाथिको मिसनका क्रममा एउटा एफ-३५ जेटले आपतकालीन अवतरण गर्नुपरेको…