Live on
Your Voice, Your Power
काठमाडौं- बेलायतका स्वास्थ्य मन्त्री वेस स्ट्रीटिङ्गले इरानसँगको युद्धमा संलग्न नहुने निर्णय सही रहेको बताएका छन्। उनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका सामाजिक सञ्जाल पोस्टहरू प्रायः भडकाव र विवादास्पद हुने भन्दै आलोचना पनि गरेका छन्। स्ट्रीटिङ्गले भने, ‘अब हामीले ट्रम्पलाई उनका भनाइबाट होइन, कामबाट मूल्याङ्कन गर्नुपर्छ।’ उनले यो विवादको समाधान केवल वार्तामार्फत् सम्भव हुनेमा जोड दिए। यसका…