युद्ध / शान्ति « Khabarhub

इजरायली प्रधानमन्त्री नेतन्याहू भन्छन्- अमेरिका-इरान युद्धविराम लेबनानमा लागू हुँदैन

काठमाडौँ – इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले अमेरिका र इरानबीच भएको युद्धविराम सम्झौता लेबनानमा लागू नहुने स्पष्ट पारेका छन्। दुई साताका लागि तय गरिएको भनिएको सो सम्झौताले लेबनानको युद्धलाई नसमेट्ने उनको भनाइ छ। इजरायली प्रधानमन्त्री नेतन्याहूले अमेरिकाले इरानविरुद्धको आक्रमण स्थगित गर्ने निर्णयको समर्थन गरे पनि लेबनानमा जारी सैन्य कारबाही भने नरोकिने संकेत गरेको अल जजिराले समाचार…