Live on
Your Voice, Your Power
काठमाडौँ- इजरायल र प्यालेस्टाइनबीच युद्धविराम भएको छ। ११ दिनको द्वन्द्वपछि दुवै पक्षले द्वन्द्व रोक्ने सहमति गरेका छन्। यो द्वन्द्वमा कम्ती २४० जनाको मृत्यु भएको छ । जसमा धेरैजसो मृत्यु गाजामा भयो। इजरायलको क्याबिनेटले आपसी सहमति र बिना शर्त युद्धविराम गर्ने निर्णय गरेको छ। हमासका एक अधिकारीका अनुसार दुवै पक्षबीच भएको सहमति स्थानीय समयअनुसार शुक्रबार राति…