युद्ध / शान्ति Archives | Page 21 of 31 | Khabarhub Khabarhub

इजरायल, गाजा युद्ध विरामको संयुक्त राष्ट्रसङ्घद्धारा स्वागत

संयुक्त राष्ट्रसङ्घ- संयुक्त राष्ट्रसङ्घले महासचिव एन्टोनियो गुटर्रेसले इजरायल र गाजामा भएको युद्ध विरामको स्वागत गरेका छन्। महासचिव गुटर्रेसले गाजामा भएको आक्रमणबाट यहाँका बालबालिका तथा महिलालगायत सर्वसाधारण नागरिकको ज्यान गएको घटनाबाट आफू दुःखी रहेको बताएका हुन्। उनले यस्तो हिंसात्मक हमलाको अन्त्य गरेर सबै प्रकारका समस्याहरूको समाधानका लागि शान्तिपूर्ण माध्यमबाट अघि बढ्न पनि यसअघि आग्रह गरेका थिए।…