Live on
Your Voice, Your Power
मस्को - रुसी राष्ट्रपति भ्लाडिमिर पुटिनले युक्रेनको भूमिमा बालिस्टिक मिसाइल आर्सनिक प्रयोग गर्दै जाने बताएका छन्। रातभर युक्रेनको ऊर्जा केन्द्रमा आक्रमण गरेपछि पुटिनले युक्रेनले अमेरिकाले पठाएको मिसाइल रुसको भूमिमा प्रक्षेपण गरेको प्रतिक्रियामा सो मिसाइल प्रयोग गरिएको बताए। युक्रेनी राष्ट्रपति भालाडोमिर जेलेन्सकीले भने रुसको कुनै पनि किसिमको ब्ल्याक मेल स्वीकार्य नहुने बताएका छन्। पश्चिमा सहयोगी देश…