Live on
Your Voice, Your Power
एजेन्सी - म्यानमाको पश्चिमी राखिन राज्य अन्तर्गतको मराउक यू नगरमा सोमबार राति भएको हवाई आक्रमणमा कम्तीमा १२ जनाले ज्यान गुमाएका छन् । स्थानीय बासिन्दाहरूका अनुसार राति करिब ११ बजेतिर सो घटना घटेको हो । राखिन राज्य विगत केही समयदेखि द्वन्द्वग्रस्त रहँदै आएको छ, जहाँ सेनाले विद्रोही समूहहरूसँग संघर्ष गरिरहेको छ। सन् २०२३ मा तत्कालीन निर्वाचित…