युरोप « Khabarhub

रोमानिया निर्वाचन : रुस विरोधी निकोसार राष्ट्रपतिमा निर्वाचित

रोमानिया - धेरै महिनाको राजनीतिक अशान्तिपछि रोमानियामा भएको राष्ट्रपति पदको निर्वाचनमा लिबरल पार्टीका निकोसोर डान निर्वाचित भएका छन्। गत वर्ष भएको निर्वाचन रुसी हस्तक्षेप भन्दै खारेज भएको भन्दै रोमानियाका आक्रोशित मतदाताले पहिलो चरणमा अति दक्षिण पन्थी एयुआर पार्टीका जर्ज साइमनलाई जिताएका थिए। अन्तिम चरणको निर्वाचनमा नरम बोली भएका डानले ५५ प्रतिशत मत पाउँदै पहिलो स्थानमा…