Live on
Your Voice, Your Power
युक्रेन - सीमाको एउटा भागमा ठुलो क्षति सही रहेको युक्रेनले रुसलाई सीमाको अर्को भागमा आक्रमण गरेको छ। युक्रेनी सीमाबाट १५० किलोमिटर टाढा रहेको बेलगोरोड प्रान्तमा युक्रेनले लामो दुरीको ड्रोन आक्रमण गरेको छ। त्यस क्षेत्रका गभर्नरले सो कुरा बताए पनि युक्रेनी अधिकारीले पनि अझै पुष्टि गर्न सकेका छैनन्। कस्कमा लगातार दुई वटा हारपछि युक्रेनले बेलगोरोडमा निसाना…