युरोप « Khabarhub

रुसमा कोरोनाले ३५ सय ४४ को मृत्यु, ३ लाख ४४ हजारमा संक्रमण

काठमाडौं - करिव ५ महिनादेखि फैलिएको कोरोना भाइरसबाट रुसमा ३ लाख ४४ हजारभन्दा बढी मानिस संक्रमित भएका छन् । एकै दिन ८ हजार ५९९ जनामा संक्रमण देखिएको छ । योसँगै ३ लाख ४४ हजार ४८१ जना संक्रमित भएका छन् । पछिल्लो २४ घण्टामा १५३ जनाको मृत्यु भएपछि ज्यान गुमाउनेको संख्या ३ हजार ५४१ पुगेको छ…