युरोप Archives | Page 105 of 138 | Khabarhub Khabarhub

कोरोना भाइरस : इयूको खोप विकास कोषमा अमेरिका र रुस बाहेक ३० मुलुकको सहयोग

काठमाडौं -  युरोपियन कमिसनले खोप निर्माणका लागि खडा गरेको कोषमा अमेरिका र रुस बाहेकका ३० मुलुकले सहयोगको घोषणा गरेका छन् । विभिन्न ३० मुलुकले गरेको घोषित रकम अनुसार कोषमा आठ अर्ब अमेरिकी डलर जुट्ने भएको छ । फ्रान्स, जर्मनी र साउदी अरेबियाले ५०० मिलियन युरो दिने प्रतिबद्धता जनाएका छन् भने जापानले ८०० मिलियन अमेरिकी डलर…