युरोप « Khabarhub

कोरोना उपचारमा संलग्न तीन चिकित्सक अस्पतालको झ्यालबाट हामफाले

मस्को – कोरोनाभाइरस महामारीबाट पीडित बिरामीको उपचारमा संलग्न तीन जना चिकित्सकले अति कार्यबोझ रहेको भन्दै शंकास्पद रुपमा अस्पतालका झ्यालबाट हाम फालेको रसियाका संचार माध्यमहरुले बताएका छन् । ती चिकित्सकमध्ये दुई जनाको घटनास्थलमै मृत्यु भएको छ भने एक जनाको गम्भीर अवस्थामा उपचारकै क्रममा मृत्यु भएको थियो । विगत दुई साताको अवधिमा भएका यी घटनाहरुको यथार्थ पत्ता…