Live on
Your Voice, Your Power
काठमाडौं - प्रीयजन गुमाउँदा दर्जनौं मानिसहरु शोकमा हुन्छन् । अन्तिम विदाईका क्रममा सयौं मानिस संस्कारस्थलसम्म पुग्छन् । तर इटालीको दृश्य हृदयविदारक छ । कोरोना भाइरसको महामारीपछि सरकारले लकडाउन गरेको छ । दैनिक जसो सयौं मानिसको मृत्यु भइरहेको छ । इटालीका सबैजसो शवगृह भरिभराउ भएका छन् । अवस्था यस्तो छ कि आफन्तको शव बुझ्ने समेत मानिस…